रोपाइँ गर्दै रोपाहार

    images

       
        डुम्रे,   तनहुँको व्यास नगरपालिका–७ सेराटारमा खेतमा रोपाइँ गर्दै रोपाहार । जिल्लामा ४० प्रतिशत रोपाइँ सकिएको छ भने सिँचाइ अभावले टारी खेतमा रोपाइँ गर्न

    सकिएको छैन । तस्बिर, मिला दरै÷रासस   
     

    बुधबार २७ असार २०८० १०:२२ AM मा प्रकाशित

    प्रतिक्रिया