×

विश्वभर पुष्टि भएका कोभिड-१९ घटनाको पछिल्लो  विवरण

images

सेप्टेम्बर ११ मा जोन्स हप्किन्स युनिभर्सिटीको सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङ केन्द्रले सबैभन्दा बढी कोभिड-१९ बाट प्रभावित देशहरूमा पुष्टि भएका घटनाहरू बारे नवीनतम अद्यावधिक विवरण सार्वजनिक गरेको छ ।  सो विवरण तल दिइएको छ ।

 विश्वभरको सङ्क्रमितको सङ्ख्या ६०८,३५३,९२३
  देश        सङ्क्रमितको सङ्ख्या
 अमेरिका-     ९५, २४२, ७५०
   भारत-    ४४,४९५,३५९
   फ्रान्स-   ३४,८९८,९०९
   ब्राजिल-  ३४,५१६,७३९
   जर्मनी-   ३२,४५२,२५०
   दक्षिण कोरिया-  २४, ००४, ८८७ 
   बेलाइत-     २३,७७१,५७२
   इटाली-    २२,०३५,२९१
जापान-     २०,०७४,८५७

आइतबार​ २६ भदौ २०७९ ०८:२१ PM मा प्रकाशित

प्रतिक्रिया