×

१०४ जनामा कोरोना संक्रमण पुष्टि

images

काठमाडौं । कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ओरालो लागेको छ । पछिल्लो २४ घण्टामा १०४ संक्रमित फेला परेका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २३१६ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

आइतबार​ २६ भदौ २०७९ ०४:५० PM मा प्रकाशित

प्रतिक्रिया