शनिबार, मंसिर ८ २०८१ ०२:०९ PM
नेपाल बीमा प्राधिकरणले पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो ।
अधिकृतदेखि कार्यालय सहायकसम्मका लागि आवेदन माग गरिएको छ ।
प्रतिक्रिया