×

यी हुन् माओवादीका समानुपातिक उम्मेदवारहरु (नामावलीसहित)

images

काठमाडौं । प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्रका ११० जना समानुपातिक उम्मेदवारहरुको सूची सार्वजनिक भएको छ । साथै निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभातर्फको समानुपातिक बन्दसूचीमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई ४ सिट दिइएको छ । 

निर्वाचन आयोगले सार्वजनिक गरेको बन्दसूचीअनुसार समाजवादी पार्टीका दुर्गादेवी भट्टराई (गोरखा), ईश्वर रिजाल (चिवतन), उमरावती देवी यादव (बारा) र दुर्गा सोव (डोटी) समानुपातिकको बन्दसूचीमा परेका हुन् । 

नेकपा माओवादीले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभातर्फको समानुपातिक बन्दसूचीमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई ४ सिट दिइएको छ । 

 
आइतबार​ २३ असोज २०७९ ०९:३३ AM मा प्रकाशित

प्रतिक्रिया