शुक्रबार, मंसिर ७ २०८१ ०९:३७ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ ।
आज विहान बसेको रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले ८ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको हो ।
प्रतिक्रिया