टर्की र सिरियामा भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या १५ हजार पुग्यो 

    images

    काठमाडौं । टर्की र सिरियामा भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दो क्रममा छ ।  अहिलेसम्ममा भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १५ हजार पुगेको छ र यो सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

    राहत तथा उद्धारका प्रयास भइरहेका छन् भने भग्नावशेषमा पुरिएका कतिपयको उद्धार कार्य पनि भइरेको छ । 
    आलोचकहरुले राहत तथा उद्धारको काम सुस्त भएको भन्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको आलोचना पनि गरिरहेका छन् । 

    बिहीबार २६ माघ २०७९ ११:३६ AM मा प्रकाशित

    प्रतिक्रिया