यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०३ पैसा र बिक्री दर १३२ रुपैयाँ ३६ पैसा पुगेको छ ।

    यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ४६ पैसा र बिक्री दर १४२ रुपैयाँ ११ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ३६ पैसा र बिक्री दर १५९ रुपैयाँ ०८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
     

    बुधबार २५ माघ २०७९ १२:३९ PM मा प्रकाशित

    प्रतिक्रिया