काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अत्याधुनिक प्रविधिसहित ‘आइटी फोरम नेपाल’ सञ्चालन गर्ने भएको छ ।
प्रज्ञा प्रतिष्ठान काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले उक्तल निर्णय गरेको हो ।
पार्टी केन्द्रीय सदस्य युवराज दुलालले ‘आइटी फोरम नेपाल’ सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।
प्रतिक्रिया