यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

    images


    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १७ पैसा र बिक्री दर १६३ रुपैयाँ ९१ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ २२ पैसा र बिक्री दर १४३ रुपैयाँ ८७ पैसा रहेको छ ।

    यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९१ पैसा र बिक्री दर १३१ रुपैयाँ ५१ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको छ ।

    त्यस्तैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

    बिहीबार २३ चैत २०७९ ११:०४ AM मा प्रकाशित

    प्रतिक्रिया