×

चीन अन्तरिक्ष उद्योगको विकासमा बलियो बन्दै

images

चिनका राष्ट्रपति सी चिनफिङले विशाल ब्रह्माण्डको अन्वेषण, अन्तरिक्ष उद्योगको विकास र बलियो अन्तरिक्ष देश निर्माण गर्न चीनले निरन्तर प्रयास गर्दै जाने बताएका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ महाधिवेशन यता राष्ट्रपति सीले अन्तरिक्ष कर्मचारीसँग घनिष्ट सम्बन्ध राख्दै नयाँ युगमा चीनको आन्तरिक्ष कार्यको विकासमा जोड दिइरहेका छन् । 

हाल चीनको अन्तरिक्ष कार्यले उल्लेखनीय उपलब्धि पाएको देखिन्छ भने चीनको अन्तरिक्ष निरन्तर उचाइतर्फ विकासित भैरहेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनदेखि चीनको अन्तरिक्ष प्रविधिले ल्याप फ्रग विकास हासिल गरेको छ । 

यसको स्वतन्त्र नवप्रवर्तन क्षमतामा पनि उल्लेखनीय वृद्धि भएको छ । वैज्ञानिक र प्राविधिक आत्मनिर्भरता हासिल गर्न दृढ संकल्प र साहस प्रदर्शन गर्दै अन्तरिक्ष प्रतिभाहरूको टोली बढ्दै गइरहेको छ ।

सोमबार २० असार २०७९ ०७:४० PM मा प्रकाशित

प्रतिक्रिया