×

लिभरपुलको जितमा सलाहको गोल

images


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।बुधबार राति लिभरपुलले फुलहमलाई १-० गोल अन्तरले हराएको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले निर्णायक गोल गरे ।सलाहले खेलको ३९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।जितसँगै लिभरपुल अंक तालिकाको पाँचौं

स्थानमा उक्लिएको छ ।लिभरपुलले ३४ खेलमा ५९ अंक जोडेको छ ।फुलहम ४५ अंक जोडेर १० औं स्थानमा रहेको छ । एजेन्सी

बिहीबार २१ बैशाख २०८० १२:११ PM मा प्रकाशित

प्रतिक्रिया