प्रतिलिटर ९ रुपैयाँ बढ्यो दूधको मूल्य

    images


    काठमाडौँ । दूधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँले बढ्ने भएको छ ।हिजो शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो ।
    जसअनुसार दूधको मूल्य लिटरमा ५६ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको छ ।

    नेपाल डेरी एसोसियसन, डेरी उद्योग संघ, डीडीसी र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले शनिबार छलफल गरेर उपभोक्ता मूल्य तोक्ने तयारीमा गरेको छ।
     

    शनिबार २० फागुन २०७९ १२:१० PM मा प्रकाशित

    प्रतिक्रिया