यस्तो छ आजको बिदेशी मुद्राको विनिमय दर 

    images


    काठमाडौं नेपाल राष्ट्र बैंकले आजे शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 

    बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८५ पैसा र बिक्री दर १३१ रुपैयाँ ४५ पैसा पुगेको छ भने युरो एकको खरिद दर १३८ रुपैयाँ ८२ पैसा र बिक्री दर १३९ रुपैयाँ ४६ पैसा रहेको छ ।

    त्यस्तैगरी बेलायती पाउण्ड एकको खरिद दर १५६ रुपैयाँ ९० पैसा र बिक्री दर १५७ रुपैयाँ ६२ पैसा रहेको छ ।
    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
     

    शनिबार २० फागुन २०७९ ११:५२ AM मा प्रकाशित

    प्रतिक्रिया