यस्तो छ आजको विदेशी मुद्राको मूल्य दर

    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरिद दर १३१.१८ र बिक्री दर १३१.७८ रुपैयाँ तोकेको छ । 

    यसअनुसार आज १ युरोको खरिद दर १४४.०९ र बिक्री दर १४४.७५ रुपैयाँ तथा १ पाउन्ड स्टर्लिङको खरिद दर १६१.५७ र बिक्री दर १६२.३१ रुपैयाँ तोकिएको छ।   त्यस्तै १ अस्ट्रेलियन डलरको खरिद दर ९३.३७ रुपैयाँ र बिक्री दर ९३.७९ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जनाएको छ ।

    शुक्रबार​ २० माघ २०७९ १२:२९ PM मा प्रकाशित

    प्रतिक्रिया