‘भिजिबिलिटी’ कम हुँदा उडान प्रभावित

    images

    काठमाडौं । त्रिभुवन विमानस्थलमा बाक्लो हुस्सु(कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक र अन्तरराष्ट्रिय उडान प्रभावित भएका छन् । विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

    भिजिविलिटी कम हुँदा करिब डेढ घण्टा उडान प्राभावित भएको हो । मौसम फेरवलको कारण केही समयअघि जहाज अवतरण गर्न नसकेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको हो । 

    शुक्रबार​ २० माघ २०७९ ०१:०२ PM मा प्रकाशित

    प्रतिक्रिया