४८ एसपी र १२० डीएसपीको सरुवा (सूचीसहित)

    images

    काठमाडौं, भदौ १६ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले आज सरुवाको निर्णय सहित नामावली प्रकाशन गरेको हो ।

    त्यस्तै, शुक्रवार ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको पनि सरुवा भएको छ। कार्यालयले सरुवाको सूचि सहितको सूचना सार्वजनिक गर्दै सरुवा भएको जानकारी गराएको हो ।

    सरुवा भएका डिएसपीहरुको सूची

    सरुवा भएका डिएसपीहरुको सूची

    सरुवा भएका एसपीहरुको सूची

    शनिबार १६ भदौ २०८० ०९:०९ AM मा प्रकाशित

    प्रतिक्रिया