×

वर्षाले खेल स्थगित : फाइनल नेपाल र यूएईको बाँकी खेल भोलि हुने

images


काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल र यूएईको बाँकी खेल भोलि हुने भएको छ ।

सोमबार वर्षाले खेल स्थगित हुन पुग्यो । नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७।३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । बिहान ११ बजेर ५० मिनेट जादा दोस्रो पटक खेल रोकिएको थियो ।

सोमबार १८ बैशाख २०८० ०४:४० PM मा प्रकाशित

प्रतिक्रिया