×

प्रहरी प्रधान कार्यालयद्वारा १३९ इन्स्पेक्टरको काज सरुवा (सूचीसहित)

images

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १३९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ।  मंगलबार साँझ १३९ प्रहरी निरीक्षकको काज सरुवा गरिएको हो। 

प्रहरी प्रधान कार्यालयले काजमार्फत १० महिना अवधि पुरा भएका इन्स्पेक्टहरुलाई पनि सरुवा गरेको छ । प्रहरी प्रभाग कपनमा स्मृति सिलवाल, इलाका प्रहरी कार्यालय खजुरी धनुषामा राजकुमार भट्ट, इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेमा पञ्चलाल गोलेलाई सरुवा गरिएको छ । 

हेर्नुहोस् सूचीः

बुधबार १७ फागुन २०७९ १२:३३ PM मा प्रकाशित

प्रतिक्रिया