×

प्रधानमन्त्री प्रचण्डद्धारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

images

 पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् ।

पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् ।

आइतबार​ १७ पुस २०७९ ०२:१५ PM मा प्रकाशित

प्रतिक्रिया