×

Tourism

images

बिदा भए इन्द्रजात्राका पाहुना

  • सोमबार २७ भदौ २०७९ ०९:०६ PM

वर्षा र सहकालको देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा अवलोकन गर्न आएका पाहुना बिदा भएका छन् । ऐतिहसिक जात्रा अवलोकनका लाग...

images

लामो पुलले बढायो बागलुङमा पर्यटक

सोमबार २७ भदौ २०७९ ०१:१३ PM

दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि...

images

नेपाली पर्यटकलाई विदेशमा सहज घुम्न पाउने व्यवस्था गर्न नाट्टाको माग

सोमबार २० भदौ २०७९ ०२:२८ PM

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०ले नेपाली पर्यटकलाई विदेशमा सहज रुपमा घुम्न पाउने व्यवस्था गर्न माग गरेको छ ।  नाट्...

images

अन्नपूर्ण पदमार्ग स् यात्रा छोटियो तर सास्ती घटेन

सोमबार २० भदौ २०७९ ०१:२८ PM

नेपाल भित्रिने बाह्य पर्यटकको रोजाइमा हिमाली जिल्ला मनाङ पर्दछ । विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको १०औँ स्थानमा परेको मनाङको अन्नपूर्ण पदमार्गम...

images

आठ महिनामा भित्रिए तीन लाख २६ हजार विदेशी पर्यटक

शुक्रबार​ १७ भदौ २०७९ ०९:३७ PM

कोभिड–१९ महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ । अङ्ग्रेजी वर्ष सन् २०२२ को सुरुआती चरणदेखि पर्यटक आगमन सुधारोन्मुख रहेको पर्यटक आगमनको आँकडा...

images

नेपाल पर्यटनका लागि सदावहार गन्तव्य : पर्यटनमन्त्री श्रेष्ठ

शुक्रबार​ १७ भदौ २०७९ ०९:३५ PM

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाललाई सदावहार पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गरिने बताउनुभएको छ । नेपाल पर्यट...

images

भिजिट भिसामार्फत मानव बेचविखन

बुधबार १५ भदौ २०७९ ०९:४५ PM

भ्रमण भिसाको दुरुपयोग गरी मानव बेचविखनका घटना सार्वजनिक हुन थालेपछि प्रहरीले कडा निगरानी थालेको छ ।  यही भदौ ८ देखि ११ गतेसम्ममा प्रहरीले भ्रम...

images

धार्मिक र पर्यटकीय गन्तव्यस्थल बन्दै अकलादेवी

आइतबार​ १२ भदौ २०७९ ०२:०३ PM

तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकलादेवी मन्दिर धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन थालेको छ । ऐतिहासिक एवं धार्मिकस्थल अकलादेवी...

images

बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छ : मन्त्री श्रेष्ठ

शनिबार ११ भदौ २०७९ ०८:३३ PM

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बत...