×

Tourism

images

बेलहिया नाकामा पर्यटकलाई भव्य स्वागत

  • मङ्गलबार ११ असोज २०७९ १२:२५ PM

इजरायलका म्याक ढाका टोपीमा ठाटिँदा मख्ख देखिनुहुन्थ्यो । विश्व पर्यटन दिवसको अवसरमा बेलहियामा पहिलो पर्यटकको रुपमा भित्रिएका म्याक नेपालीको स्वागतले...

images

भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

सोमबार १० असोज २०७९ ११:३५ AM

घटस्थापनाका दिन आज भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । आज बिहानैदेखि ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्श...

images

गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

आइतबार​ ९ असोज २०७९ ०४:३३ PM

पश्चिमी सीमा नाका गड्डाचौकीबाट भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।  कोरोना महामारीपछि बन्द रहेको नाका खुलेसँगै पछिल्लो समय...

images

विश्व पर्यटन दिवसमा सडक महोत्सव हुने

आइतबार​ ९ असोज २०७९ ०४:२९ PM

विश्व पर्यटन दिवस सेप्टेम्बर २७ मा पोखरामा एक दिने सडक महोत्सव हुने भएको छ ।  रेष्टुरेन्ट एण्ड बार एशोसिएशन ९रेवान० ले यही असोज ११ गते...

images

उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

आइतबार​ ९ असोज २०७९ १२:४४ PM

डोल्पोबुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउनुहुन्छ । उहाँले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पा...

images

अर्जेन्टिनाका दुई नागरिक नियन्त्रणमा

मङ्गलबार ४ असोज २०७९ ०९:२३ PM

पर्साको वीरगञ्ज नाकाबाट  बिनाअनुमति नेपाल हुँदै भारत जाने क्रममा दुई अर्जेन्टिनाका नागरिकलाई आज वीरगञ्जस्थित अध्यागमन कार्यालयबाट नियन्त्रणमा लिइएको छ ।...

images

पर्यटन विकासका लागि ‘धौनीढोका’ गुरुयोजना तयार गरिने

सोमबार ३ असोज २०७९ ०१:४१ PM

धौलागिरि क्षेत्रको पर्यटन विकासका लागि धौलागिरि, नीलगिरि, ढोरपाटन र कालीगण्डकीलाई जोडेर एउटै चक्रपथको निमार्ण गर्नेगरी गुरुयोजना तयार गरिने भएको छ ।...

images

मुस्ताङमा ‘माउन्टेन एड्भोकेसी समिट’ ९पर्वतीय वकालत सम्मेलन० आयोजना हुने

सोमबार ३ असोज २०७९ ०१:३५ PM

वन तथा वातावरण मन्त्रालयको आयोजनामा यही असोज ४ र ५ गते मुस्ताङमा मुस्ताङ ‘माउन्टेन एड्भोकेसी समिट’ ९पर्वतीय वकालत सम्मेलन० आयोजना गरिएको...

images

‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धन गर्न पैँतीस दिनको पदयात्रा

शनिबार १ असोज २०७९ ०२:१२ PM

गलकोट-  गत दसैँमा बागलुङको ढोरपाटन उपत्यकामा १४ दिनको साइकल यात्रामा आउनुभएका कास्कीका दिवस गुरुङको मन अझै अघाएको थिएन । ढोरपाटनको माया...