×

News

images

मन्त्रिपरिषद् बैठकबाट सत्य निरूपण र बेपत्ता छानबिन आयोगको म्याद ३ महिना थप

  • शुक्रबार​ ३१ असार २०७९ ०३:४८ PM

सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद थपेको छ । प्रधानमन्त्री निवास बालुवाटार...

images

एम अधिकारी राष्ट्र बैंकका गभर्नर भए राजीनामा दिनुपर्छ : प्रधानमन्त्री

शुक्रबार​ ३१ असार २०७९ ०३:४१ PM

सत्ता साझेदार दलहरूको बैठकमा एमालेको अर्थ तथा योजना विभागको सदस्य एम अधिकारीकाे विषयमा छलफल भएको छ ।

images

मेरो भारत भ्रमण आकस्मिक होइन : प्रचण्ड

शुक्रबार​ ३१ असार २०७९ ०३:०७ PM

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताउनुभएको छ ।

images

पार्टीलाई जिताउने उद्देश्यका साथ लाग्न अध्यक्ष नेपालको आग्रह

शुक्रबार​ ३१ असार २०७९ ०३:०६ PM

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पार्टीलाई जिताउने उद्देश्यका साथ सक्रिय...

images

सुरक्षा निकायलाई सवारी साधन प्रदान

शुक्रबार​ ३१ असार २०७९ ०३:०४ PM

मधेस प्रदेश सरकारले सुरक्षा निकायलाई विपद् उद्धार सामग्री तथा सवारी साधन प्रदान गरेको छ । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्...

images

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगका म्याद थप गर्ने सहमति

शुक्रबार​ ३१ असार २०७९ ०२:५७ PM

पाँच दलीय सत्ता गठबन्धनबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगका समयावधि थप गर्ने विषयमा सहमति जुटेको छ । गठबन्धन दलका शीर्ष नेताको आज भएको बैठकमा सो सहमति जुटे...

images

संविधानको मर्मअनुसार नागरिकता विधेयक ल्याइएको हो : गृहमन्त्री खाण

शुक्रबार​ ३१ असार २०७९ ०२:५५ PM

गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता विधेयक पेस गरेको बताउनुभएको छ...

images

नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

शुक्रबार​ ३१ असार २०७९ ०२:४७ PM

प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।...

images

सत्ता साझेदार बैठकमा गभर्नरका विषयमा छलफल

शुक्रबार​ ३१ असार २०७९ ०२:४५ PM

सत्ता साझेदार दलहरुको बैठकमा हालै विभिन्न सञ्चारमाध्यममा नेकपा ९एमाले०को अर्थ तथा योजना विभागको सदस्य एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकार...