×

Main News

images

कालीगण्डकीको बिजुली भारत निर्यात सुरु, प्रतियुनिट १९ रुपैयाँ

  • शनिबार २१ जेठ २०७९ ०९:०० PM

नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद...

images

गठबन्धनमा इमान्दारिता भएन : अध्यक्ष डा भट्टराई

शनिबार २१ जेठ २०७९ ०८:४६ PM

जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गठबन्धनमा इमान्दारिता नभएका कारण निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको ब...

images

नौ खर्ब ८४ अर्ब खर्च हुँदा पूँजीगत खर्च ३४ प्रतिशत मात्र

शनिबार २१ जेठ २०७९ ०९:४९ PM

हरेक वर्ष सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा पूँजीगत खर्च बढाउने विषयलाई प्राथमिकतामा राखेको हुन्छ । विशेषगरी बजेट बनाउने अर्थ मन्त्रालयको हरेक...

images

निजगढ विमानस्थल बन्छ : अर्थमन्त्री जनार्दन शर्मा

शनिबार २१ जेठ २०७९ ०८:२७ PM

अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा सरकार स्पष्ट रहेको बताउनुभएको छ । सर्वोच्च अदालतले सो विमानस्थल निर...

images

दुई वर्षपछि धुमधामका साथ मनाइयो भोटो देखाउने जात्रा (फोटो फिचर )

शनिबार २१ जेठ २०७९ ०८:१८ PM

कोरोनाको कारण दुई वर्षपछि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा धुमधामका साथ सम्पन्न भएको छ । विगतका दुई वर्षसम्म औपचारिकतामा मात्रै...

images

हाफ म्याराथनमा पुरुषतर्फ पार्की र महिलातर्फ पछाइ प्रथम

शनिबार २१ जेठ २०७९ ०१:४८ PM

कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करणअन्तर्गत पुरुषतर्फको २१.१ किमिको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम हुनुभएको छ भने महिलातर्फ नेप...

images

केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

शुक्रबार​ २० जेठ २०७९ ११:४१ PM

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने भएको छ । जल तथा मौसम विज्ञा...

images

वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डाः प्रधानमन्त्री देउवा

शनिबार २१ जेठ २०७९ ११:२१ AM

प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डा भएको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आज यहाँ आयोजना गरेको हाफ म्याराथनको उ...

images

काठमाडौंका मेयर बालेनले भेटे प्रचण्ड

शनिबार २१ जेठ २०७९ १०:४७ AM

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले नेकपा( माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान अध्यक्ष निवास खुमलटारमा...