राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ ।

काठमाडौँ |  राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २ दिनको समय दिएको छ । पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डले माग सम्बोधन गर्न दुई दिन समय मागेकाले त्यतिबेलासम्म पर्खिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जा...

रास्वपा प्राइभेट कम्पनी भएको भन्दै जिल्ला सभापतिद्वारा पार्टी परित्याग |

काठमाडौँ  | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन्। उनले रास्वपा एउटा प्राइभेट कम्पनीजस्तो भएको भन्दै उनले पार्टी परित्याग गरेका हुन्। पार्टीको नाम स्वतन्त्र भए पनि व्यवहारमा राणाकालीन प्रवृति भएको र सभापति लामिछानेले अरुलाई बोल्ने अ...

मुख्य समाचार

सबै

मनोरन्जन

सबै