प्रणाली फेरिए पनि प्रवृत्ति बदल्न सकिएन : एमाले नेतृ पाण्डे शनिबार ५ चैत २०७८ ०८:०२ PM नेकपा (एमाले)की स्थायी समिति सदस्य विन्दा पाण्डेले हरेक मानिसको सोच र व्यवहारमा परिवर्तन नआएसम्म लैङ्गिक समानता र अधिकारको लडाइँ अपूर्ण हुने बताउनुभएको छ ।