आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत आयकरको ‘स्ल्याब’ मा परिवर्तन गर्दै सरकार ,साउनदेखि लागू हुने आइतबार २१ जेठ २०८० ०९:५४ AM काठमाडौं । वार्षिक ६० लाख रुपैयाँमा करयोग्य आम्दानी छ भने अब तपाइँले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ । आगामी आर्थिक वर्ष...