विकल्पसहित आगामी सरकारको परिकल्पना आइतबार १८ मंसिर २०७९ ०९:२० AM काठमाडौं । गत मंसिर ४ मा भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामले विकल्पसहितको आगामी सरकारको परिकल्पना गरेको छ ।