×

नवजोत सिंह सिद्धू

images

नवजोत सिंह सिद्धू रिहा

  • आइतबार​ १९ चैत २०७९ ०१:२३ PM

काठमाडौं । भारतीय कंग्रेसका नेता नवजोत सिंह सिद्धू जेलमुक्त भएका छन् । १० महिनाको करागार बसाइपछि शनिबार उनी पटियाला जेलबाट रिहा भएका हुन् ।