ललितानिवास प्रकरण - राउतलाई रिहाइ गर्न सर्वोच्चमा रिट दायर बिहीबार २८ असार २०८० ०९:०५ AM काठमाडौं । ललितानिवास प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई रिहाइको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता भएको छ ।