×

गृहमन्त्रालय

images

दलका नेतासँग आफूखुसी भेटे सुरक्षा निकायका पदाधिकारीलाई अनुशासनको कारबाही हुने - गृहमन्त्रालय

  • बिहीबार १४ पुस २०७९ ०१:२१ PM

काठमाडौं । गृहमन्त्रालयले सुरक्षा अधिकारीलाई पूर्वअनुमति लिएर मात्र कूटनीतिक अधिकारी र नेतालाई भेट्न निर्देशन दिएको छ । बिहीबार एक विज्ञप्ति...

images

सामाजिक सञ्जालमा तस्बीर र भिडियो दुरुपयोग भएको पाइए खबर गर्न गृहको अनुरोध

शुक्रबार​ २० फागुन २०७८ १०:०७ AM

गृह मन्त्रालयले सुरक्षा निकायका तस्बीर तथा भिडियो दुरुपयोग गरी भ्रामक एवं झुटा शीर्षक राखी सम्पादित सामग्री सामाजिक सञ्जालमा राख्ने विरुद्ध कारबाही हुने जनाए...

images

सामाजिक जीवनलाई अवरोध पु¥याउने काम नगर्न गृहमन्त्रालयको ध्यानाकर्षण

मङ्गलबार १० फागुन २०७८ ०८:३७ PM

गृहमन्त्रालयले हालका दिनमा केही समूहबाट सडक प्रदर्शन गर्ने र सामाजिक जीवनलाई अवरोध पु¥याउने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।...