भारतको रक्सौलाबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुन्छ : मन्त्री यादव
- शनिबार १९ चैत २०७८ ०९:१७ PM
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सडक पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । धनुषाको हंसपुर नगरपालिकास्थित अमारी...