×

सत्ता गठबन्धनको निर्णायक बैठक सकियो

images

काठमाडौं ।  एमसीसी अनुमोदनका लागि बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सकिएको हो ।

बैठक सकिएपछि माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव बालुवाटारबाट बाहिरिएका छन् । बैठकले के निर्णय गर्यो भन्ने सार्वजनिक भैसकेको छैन ।

आइतबार​ १५ फागुन २०७८ ११:३३ AM मा प्रकाशित

प्रतिक्रिया