सोमालियाको संसद् भवनमा गोली प्रहार हुँदा कम्तीमा ९ जना घाइते

    images

      नवनिर्वाचित सांसद्हरूले सोमबार संयुक्त बैठक आयोजना गरिरहेको सोमाली संसद् भवनमा कैयौं राउण्ड मोर्टारको गोली प्रहार हुँदा कम्तीमा नौ जना घाइते भएको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

        सोमबार ५ बैशाख २०७९ ०९:०५ PM मा प्रकाशित

        प्रतिक्रिया