किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    images

      भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

      मध्यपुर ठिमी नगरपालिका–६ पुरानोठिमी बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–२ का २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
      महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो ।

      मङ्गलबार १ चैत २०७८ ०५:०७ PM मा प्रकाशित

      प्रतिक्रिया