कांग्रेसका सबैजसो भातृ संगठनको कार्यसमिति विघटन

    images

      काठमाडौं । नेपाली कांग्रेसले पार्टाक विभिन्न भातृ संगठनको वर्तमान कार्यसमिति भंग गरेको छ ।

      मंगलबार सकिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भातृ संगठनको बर्तमान कार्यसमिति भंग गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । मुस्लिम संघबाहेक अरु भातृ संगठनको कार्यसमिति विघटन गरिएको छ ।

       

      मङ्गलबार ३ फागुन २०७८ ०५:३१ PM मा प्रकाशित

      प्रतिक्रिया