सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

    images

      संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्। 

      उनलाई गत मंगलबार किस्ट अस्पतालमा भर्ना गरिएको थियो।

      ६ दिनपछि सोमबार उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए। 

      उनको स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

      उनको छातीमा निमोनिया देखिएको थियो। 

      सोमबार २ फागुन २०७८ १२:५७ PM मा प्रकाशित

      प्रतिक्रिया