×

चिर्पटले हानेर हत्या, 'अघोरी बाबा' पक्राउ

images

काठमाडौँ : टाउकोमा चिर्पटले हानेर एक व्यक्तिको हत्या गरेको आरोपमा अघोरी बाबाु पक्राउ परेका छन् । 


महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकाली नगरपालिका–६ फर्पिङका शिव गिरी ९अघोरी बाबा०लाई आज शुक्रवार दक्षिणकालीबाटै पक्राउ गरेको हो । 

प्रहरीका अनुसार गिरिले बोल्न नसक्ने ४५ वर्षीय एक व्यक्तिको टाउकोमा चिर्पटले हान्दा घाइते भएपछि मनमोहन स्मृति सामुदायिक अस्पतालमा पठाइएको थियो । त्यहाँबाट वीर अस्पतालमा रिफर गरेपछि अस्पतालले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


 

शुक्रबार​ २८ माघ २०७८ ०५:१२ PM मा प्रकाशित

प्रतिक्रिया