images

पौडेलको जितको खुसी (तस्बिरहरू)

काठमाडौं । देशले आज  गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिकारुपमा रामचन्द्र पौडेललाई पाएको छ।

नेपाली कांग्रेसबाट राष्ट्रपतिमा निर्वाचित पौडेलले आफ्ना प्रतिद्धन्दी नेकपा एमालेका सुवाशचन्द्र नेम्वाङलाई पराजित गर्दै निर्वाचित भएका हुन्।

बिहीबार २५ फागुन २०७९ ०९:३० PM मा प्रकाशित

प्रतिक्रिया