शनिबार, मंसिर ८ २०८१ ०६:५३ AM
काठमाडौं । मंगलबार बोलाएको प्रतिनिधि सभाको बैठक सूचना निकालेर एक साताका लागि स्थगित गरिएको छ ।
मंगलबार दिउँसो १ बजे बोलाइएको बैठक २२ साउन सोमबार बस्नेगरी स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया