×

Sports

images

महिला साफ च्याम्पियनसीप फुटबल : भुटानविरुद्धको खेलमा नेपाल विजयी

  • मङ्गलबार २१ भदौ २०७९ ०७:३४ PM

छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबलपअन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । ने...

images

नेपाल–केन्या क्रिकेट : नेपालद्वारा क्लिन स्विप

सोमबार २० भदौ २०७९ ०८:४८ PM

केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले क्लिन स्विप गरेको छ । नेपालले घरेलु टोली केन्यालाई एकदिवसीय सिरिजको अ...

images

नवौँ राष्ट्रिय खेलका लागि फेन्सिङ खेलाडी छनोट

आइतबार​ १९ भदौ २०७९ ०८:१८ PM

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका २४ जना फेन्सिङ खेलाडीे छनोट भएका छन् ।  काठमाडाँै...

images

हिमचितुवा घिमिरे के वान वल्र्ड जिपी २०२२ प्रतियोगिताको सेमिफाइनलमा भिड्दै

आइतबार​ १९ भदौ २०७९ ०९:१८ AM

‘के वान वल्र्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबीच भिडन्त हुने भएको छ ।

images

राखेपको ५९औँ वार्षिकोत्सव : विभिन्न खेलाडी, पत्रकार, कर्मचारी र संस्था सम्मानित

शनिबार १८ भदौ २०७९ ०९:२८ PM

राष्ट्रिय खेलकुद परिषद् (राखेपले) ले आफ्नो ५९औँ वार्षिकोत्सव समारोहमा आज विभिन्न विधामा खेलाडी, पत्रकार तथा संस्थालाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ । पर...

images

केन्याद्वारा नेपाललाई २ सय १९ रनकाे लक्ष्य

शुक्रबार​ १७ भदौ २०७९ ०५:१९ PM

 केन्यासँगकाे पहिलाे एकदिवसीय अभ्यास खेलमा नेपालले दुई सय १९ रनकाे लक्ष्य पाएकाे छ । 

images

सिटीको फराकिलो जित

शुक्रबार​ १७ भदौ २०७९ ०८:२३ AM

लन्डन । इर्लिङ हाल्यान्डले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि इङ्गलिस प्रिमियर लिगमा बुधबार राति म्यान्चेस्टर सिटीले नटिङघम फर...

images

भक्तपुरको दरबार स्क्वायरमा टी–२० विश्वकप ट्रफी प्रदर्शनी

बुधबार १५ भदौ २०७९ ०८:१७ PM

भक्तपुरको दरबार स्क्वायरमा आज टी–२० विश्वकप ट्रफी प्रदर्शनीमा राखिएको छ । आज दिउँसो १ बजेसम्म ऐतिहासिक सम्पदास्थल दरबार स्क्वायरमा प्रदर्शनमा राखिएको आ...

images

टि–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झ¥यो

बुधबार १५ भदौ २०७९ ०६:११ PM

टि–ट्वान्टी अन्तरराष्टिय क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज सार्वजन...