कल्याण कोषबाट प्रहरी अस्पताललाई रु दुई करोड
- आइतबार २७ चैत २०७८ १०:०५ PM
भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने...
महोत्तरी । पात र हाँगासमेत नदेखिने गरी आँपका रुखमा मज्जर ९मञ्जरी, पूmल० ले ढाक्दा दङ्ग परेका किसान अब दिक्क हुन...
म्याग्दी जिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ । बेनी नगरपालिका सहित रघुगङ्गा र मङ्गला...
चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत...
गलकोट- बागलुङको बडिगाड गाउँपालिका–४ जलजलाका शशिराम विक २८ वर्षदेखि चैते दसँै मेलामा चोयाँका सामग्री डाला, नाग्ला र डाली बेच्न बा...
जिल्ला प्रहरी कार्यालय सर्लाहीले बालक अपहरण गरी बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा संलग्न सात जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । यही चैत २० गते...
गृहमन्त्री बालकृष्ण खाँडले आदिवासी जनजातिहरुले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताउनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा आज नेपाल छन्त्याल सङ्घको साताँै राष्ट...
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राज्यले आमाको नामबाट नागरिकता नदिनु दुर्भाग्य भएको बताउनुभएको छ । यही देशमा जन्मिएका लाखौँ युवाको नागरिकताविहीन भई...