१६ अंकले नेप्से घट्दा ६ अर्बमाथिको कारोबार मङ्गलबार २५ माघ २०७८ ०३:३९ PM आज सेयर बजार घटेको छ। मंगलबार सेयर बजारको परिसूचक १६.३० अंकले घटेर २८३५.५८ पुगेको हो। दिनभरमा २३० कम्पनीको १ करोड २० लाख ५३ हजार ७५१ सेयर किन...