×

News

images

देश छाड्न लागेका श्रीलङ्काका पूर्व अर्थमन्त्रीलाई कर्मचारीले विमानस्थलबाटै फर्काए

  • मङ्गलबार २८ असार २०७९ ०३:१२ PM

देश छाड्न लागेका श्रीलङ्काका पूर्व अर्थमन्त्री बासिल राजपक्षेलाई अध्यागमनका कर्मचारीले विमानस्थलबाटै फर्काएका छन् । श्रीलङ्काका...

images

आलेख स् वर्तमान सरकारको एक वर्ष  : बिजुली व्यापारदेखि बुढीगण्डकी स्वदेशी लगानीसम्म

मङ्गलबार २८ असार २०७९ ०३:०९ PM

लामो समयदेखि केवल चर्चामा सीमित बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेदेखि बिजुली निर्यातलगायतका काममा वर्तमान सरकार गठन भएपछि उल्लेख्य प...

images

कोरियाको आम्दानीः कुखुरापालनमा लगानी

मङ्गलबार २८ असार २०७९ ०३:०३ PM

सानै उमेरदेखि  व्यावसायिक सोच बनाउनुभएका बागलुङ नगरपालिका–४ पाखाथरका जीवन जिसीलाई त्यसबेला लगानी अभाव भयो । व्यावसायम...

images

राष्ट्रियसभाबाट तेजाब तथा घातक रासायनिक  पदार्थ नियमनसम्बन्धी विधेयक पारित

मङ्गलबार २८ असार २०७९ ०३:०१ PM

राष्ट्रियसभाको आजको बैठकले सर्वसम्मतिमा ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० विधेयक, २०७९’ पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाण...

images

प्रचण्डसहित चितवनको टोलीद्वारा प्रधानमन्त्री देउवासँग भेट

मङ्गलबार २८ असार २०७९ ०२:५२ PM

चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहनुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा...

images

पर्यटकीयस्थल लभ्लीहिलमा पूर्वाधार निर्माण हुँदै

मङ्गलबार २८ असार २०७९ ०२:५० PM

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको खबरा स्थित पर्यटकीयस्थल लभ्लीहिलमा पर्यटक लक्षित भौतिक पूर्वाधार धमाधम निर्माण भ...

images

बन्दीपुरको विकासका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

मङ्गलबार २८ असार २०७९ ०२:४६ PM

तनहुँको पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन...

images

राससले भिडियो सेवा सञ्चालन गर्ने

मङ्गलबार २८ असार २०७९ ०२:४४ PM

राष्ट्रिय समाचार समिति ९रासस० ले आफ्ना समाचार सेवाहरुको विविधिकरणका क्रममा श्रव्यदृष्य ९भिडियो० सेवा पनि छिट्टै सञ्चालनमा ल्याउन...

images

मोटरसाइकल दुर्घटनामा मृत्यु

मङ्गलबार २८ असार २०७९ ०२:४१ PM

रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।  तिलोत्तमा नगरपालिका–४ मा आज बिह...