×

News

images

सिट बाँडफाँट केही दिनमै टुङ्गाे लाग्छ : खनाल

  • सोमबार ६ भदौ २०७९ ०६:०० PM

नेकपा (माओवादी केन्द्र) का सचिव चक्रपाणि खनालले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पाँच दलीय गठबन्...

images

कालीकोटको स्याउ बजार पु¥याउन  समस्या

सोमबार ६ भदौ २०७९ ०५:४० PM

कालीकोटको स्याउ बजार पु¥याउन  निकै समस्या भएको छ । जिल्लाको तिलागुफा  र रास्कोट नगरपालिकाका साथै  महावै, पचाल...

images

पूर्व नगरप्रमुख अमानसिंह एमालेमा

सोमबार ६ भदौ २०७९ ०५:२० PM

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको चौतारा—साँगाचोकगढी नगरपालिकाका पूर्व प्रमुख अमानसिंह तामाङसहित व...

images

राम्राे काम गर्नेलाई प्राेत्साहित र नराम्राे काम गर्नेलाई दण्डित गर्नुपर्छ : प्रचण्ड

सोमबार ६ भदौ २०७९ ०४:२४ PM

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहित र नराम्रो काम गर्नेलाई दण्ड...

images

थप ६ सय ५८ जनामा काेराेना पुष्टि, १ जना सङ्क्रमितकाे ज्यान गयाे

सोमबार ६ भदौ २०७९ ०५:०० PM

पछिल्लो २४ घण्टामा ६ सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ४३ जनाको नमुना परीक्ष...

images

एमबाप्पेले ८ सेकेण्डमै गोल गरेर बनाए कीर्तिमान (भिडियोसहित)

सोमबार ६ भदौ २०७९ ०४:५० PM

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का किलिएन एमबाप्पेले लिलविरुद्ध खेल सुरु भएको आठ सेकेण्डमै गोल गरेर...

images

भारतमा जीप दुर्घटनामा दश नेपाली घाइते

सोमबार ६ भदौ २०७९ ०४:४० PM

कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप आज दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका छन् ।ब...

images

श्रम गन्तव्य विधिकीकरणमा कोशेढुङ्गा, शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी बेलायत जाँदै

सोमबार ६ भदौ २०७९ ०४:१५ PM

श्रम गन्तव्यको विविधीकरण र नेपाली युवालाई उच्च पारिश्रमिक भएको मुलुकमा रोजगारीका अवसर उपलब्ध गराउने ध्येयका साथ सरकारले बेलायतसँ...

images

फिलिपिन्समा साढे २ वर्षदेखि बन्द रहेका विद्यालय आजदेखि खुले, विद्यार्थी खुसी

सोमबार ६ भदौ २०७९ ०४:०० PM

फिलिपिन्समा साढे दुई वर्षदेखि बन्द रहेका विद्यालय खुलेका छन् । कोरोना महामारी सुरु भएपछि बन्द रहेका विद्यालय आजदेखि खुलेका...