×

Main News

images

कम्युनिस्ट पार्टीहरूलाई फेरि एकजुट बनाउने अभियानमा लाग्छु : वामदेव गाैतम

  • शुक्रबार​ ३ असार २०७९ ०१:५८ PM

राष्ट्रिय सभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिस्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागि पर्ने बताउनु भएको छ ।&...

images

विधेयक सर्वसम्मतिले स्वीकृत

बिहीबार २ असार २०७९ ०४:४१ PM

राष्ट्रियसभाको आजको बैठकले औषधि तेस्रो संसोधन विधेयक, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ९पहिलो स...

images

हाजिर नगर्ने कर्मचारीलाई काठमाण्डौ महानगरले तलब नदिने

बिहीबार २ असार २०७९ ०४:१६ PM

काठमाण्डौ महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने भएका छन् । समयमै कार्यलयमा उपस्थित नहुने र हाजि...

images

मन्त्रिपरिषद्का सदस्यलाई कार्यभार तोकियो

बिहीबार २ असार २०७९ ०३:५४ PM

प्रधानमन्त्री शेरबहादूर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारा...

images

एसपिपीले पार्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्नेमा सांसदको जोड

बिहीबार २ असार २०७९ ०३:३८ PM

सांसदहरुले रणनीतिक साझेदारी कार्यक्रम ९एसपिपी०ले नेपालमा पर्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । ...

images

एसपीपीमा आबद्ध हुने निर्णय भएकै छैन, जाेडिने सोच पनि छैन : गृहमन्त्री खाण

बिहीबार २ असार २०७९ ०३:०१ PM

 सरकारले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा नेपाल आबद्ध हुने कुनै निर्णय र तयारी नभएको दोहोर्‍याएको छ ।

images

व्यापार घाटा कम गर्न सरकारको प्राथमिकता : प्रधानमन्त्री देउवा

बिहीबार २ असार २०७९ ०२:५२ PM

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाइ निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटालाई कम गर्दै...

images

अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा सत्यता छैन : मन्त्री कार्की

बिहीबार २ असार २०७९ ०२:३९ PM

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पार्नु...

images

राजस्वका दर निर्धारण गर्दा राष्ट्रघात भएको भए जिम्मा लिन तयार छु : अर्थमन्त्री शर्मा

बिहीबार २ असार २०७९ ०२:३५ PM

अर्थमन्त्री जनार्दन शर्माले राजस्वका दर निर्धारण गर्दा कुनै राष्ट्रघात नभएको जिकिर गर्नुभएको छ ।