×

Karnali Province

images

मुख्यमन्त्री शाहीद्वारा बकर इद पर्वको शुभकामना

  • आइतबार​ २६ असार २०७९ ०९:१९ AM

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ गराउने विश्वास व्यक्त गर्नुभएको छ...

images

हिमाली जिल्लामा दोब्बर बजेट थप्न माग

आइतबार​ २६ असार २०७९ ०८:५६ AM

कर्णाली प्रदेशसभाका सदस्य वीरबहादुर शाहीले प्रदेश सरकारले हिमाली जिल्लाहरूमा दोब्बर बजेट थप्न माग गर्नुभएको छ । कर्णाली प्रदेशसभाको १०औँ अधिवेशनको २०औँ बैठकम...

images

कर्णाली प्रदेशसभा- मन्त्रालयगत बजेटमाथि छलफल जारी

शनिबार २५ असार २०७९ ११:३८ PM

कर्णाली प्रदेशसभामा प्रदेश सरकारका मन्त्रालयगत बजेटमाथि छलफल जारी रहेको छ । उद्योग, पर्यटन, वन तथा वातवारण मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कर...

images

सुर्खेतमा २६ प्रतिशत उम्मेदवारले मात्र बुझाए चुनाव खर्च

शनिबार २५ असार २०७९ ०५:५४ PM

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन, २०७९ मा भाग लिने सुर्खेतका २६ प्रतिशत उम्मेदवारले मात्र चुनावी खर्च बुझाएका छन् । स...

images

कर्णाली प्रदेश सरकार र प्रतिपक्षिबीच सहमति

शनिबार २५ असार २०७९ ०४:५४ PM

दुई सातायता अवरुद्ध कर्णाली प्रदेशसभाको गतिरोध अन्त्य गर्न प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०बीच चारबँुदे सहमति भ...

images

बल्ल प्रसारण लाइनको बाटो खुल्यो

शनिबार २५ असार २०७९ ०४:४६ PM

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरभन्दा बाहिरका स्थानीय तहमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्दा य...

images

राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्नेलाई सात वर्ष जेल सजाय

शुक्रबार​ २४ असार २०७९ ०८:५१ PM

राउटे युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका सुर्खेत गुर्भाकोटका तीन आरोपितलाई अदालतले सात वर्षको जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार...

images

कर्णालीका बालबालिकामा कुपोषणको समस्या बढ्दै

शुक्रबार​ २४ असार २०७९ ०९:१५ AM

जाजरकोट-  कर्णाली प्रदेशमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको छ । प्रदेशका १० जिल्लामा सरकारले कुपोषण हटाउनका लागि प्रयास गरेपनि बा...

images

कर्णाली प्रदेश सभा बैठक नबसेरै स्थगित

बिहीबार २३ असार २०७९ ०५:५० PM

कर्णाली प्रदेश सभाको बैठक आज बिहीवार पनि स्थगित भएको छ । प्रदेश सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबीच सहमति हुन नसक्दा आज बस्ने भ...