×

International

images

श्रीलङ्कामा दैनिक १० घण्टा विद्युत कटौती

  • बुधबार १६ चैत २०७८ ०६:४६ AM

कोलम्बो - श्रीलङ्कामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ । देशमा उर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौ...

images

पाँचौँ   बिम्स्टेक शिखर सम्मेलनः क्षेत्रीय सहयोग प्रवद्र्धनमा प्रधानमन्त्री देउवाकोे जोड

बुधबार १६ चैत २०७८ ०३:२४ PM

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को  प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहो¥याउँदै न...

images

चीनले अफगानिस्तानलाई कठिन अवस्थाबाट पार हुन सहयोग गर्ने

बुधबार १६ चैत २०७८ ११:३० AM

अफगानिस्तानको असल छिमेकी र संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी सदस्य  भएको नाताले चीनले अफगानिस्तानको शान्तिपूर्ण पुनः स््थापनाका लागि सक्दो धेर...

images

दिल्लीको बजेट भारतको पहिलो ‘रोजगार बजेट’ केजरीवालको दावी

बुधबार १६ चैत २०७८ ११:१४ AM

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार रोजगारीलाई केन्द्रविन्दुरुपमा राख्दा दिल्लीको बजेट देशकै पहिलो ‘रोजगार बजेट’ भएको बताउनुभएको छ...

images

परराष्ट्रमन्त्री  खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

मङ्गलबार १५ चैत २०७८ ०६:२४ PM

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को १८औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलङ्काको कोलम्बोमा रहनुभएका प...

images

युक्रेन र रुसबीच मङ्गलबार नयाँ चरणको शान्ति वार्ता हुँदै

मङ्गलबार १५ चैत २०७८ ०१:०५ PM

युक्रेन र रुसले मङ्गलबार टर्कीको इस्तानबुल शहरमा अर्को चरणको शान्ति वार्ता शुरु गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले सोमबार जनाएक...

images

ओस्कार: विल स्मिथले आफ्नो व्यवहार 'अस्वीकार्य र अक्षम्य' भएको भन्दै माफी मागे

मङ्गलबार १५ चैत २०७८ ११:५३ AM

अभिनेता विल स्मिथले ओस्कर्स पुरस्कार वितरण समारोहमा आफूले प्रस्तोता क्रिश रकलाई थप्पड हानेको व्यवहार "अस्वीकार्य र अक्षम्य" भएको भन्दै माफी मागेका...

images

रुसका धनाढ्यले आखिर आफ्नो अरबौँ डलर कहाँ लुकाइरहेका छन् ?

मङ्गलबार १५ चैत २०७८ ११:४५ AM

पछिल्ला थुप्रै दशकमा रुसका ओलिगार्क (कुलीन वर्ग) ले अर्बौँ डलरको अवैध आयलाई विदेश पठाएका छन् । यस्तो गरेर उनीहरूले यसबारे पत्ता लगाउन मुस्किल बनाइदिएका छन् ।...

images

रूबलमा रुसी ग्यासको भुक्तानी ‘अस्वीकार्य’- जी–सेभेन

मङ्गलबार १५ चैत २०७८ ११:४९ AM

रुबलमा रूसी ग्यासको भुक्तानी अस्वीकार्य हुने विश्वका ठूला सात औद्योगिक राष्ट्रहरूको समूह (जी–सेभन) समूहका सदस्य राष्ट्रले सोमबार दोहो¥याएका छन् । स...