×

International

images

विश्वस्वास्थ्य सङ्गठनको क्षेत्रीय निर्देशकमा डा आचार्यको उम्मेदवारी

  • सोमबार २२ साउन २०८० ०३:१५ PM

विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिनुभएको छ...

images

दक्षिण एसियाका तीन चौथाइ बालबालिका अत्यधिक गर्मीको सामना गर्दै : संयुक्त राष्ट्रसङ्घ

सोमबार २२ साउन २०८० ०३:०३ PM

संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा दक्षिण एसियाका तीन चौथाइ बालबालिकाले खतरनाक उच्च तापक्रमको सामना गर्नु परिरहेको चेतावनी दि...

images

भारतीय लोक सभा सचिवालयद्वारा गान्धीको सांसद सदस्यता पुन :बहाली

सोमबार २२ साउन २०८० ०२:५५ PM

‘मोदी’ उपनामको टिप्पणी गरेको मुद्दामा गुजरात उच्च अदालतबाट दोषी ठहरिएका राहुल गान्धीको सदस्यतालाई लोक सभा सचिवालयले सोमबार पुनःबहाली गरेक...

images

पाकिस्तानमा रेल दुर्घटना पन्ध्र जनाको मृत्यु

आइतबार​ २१ साउन २०८० ०६:१५ PM

दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।

images

इटालीमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ३० आप्रवासी बेपत्ता

आइतबार​ २१ साउन २०८० ०६:१० PM

इटालीको लाम्पेडुसा टापुमा दुई वटा डुङ्गा एक आपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा ३० जना आप्रवासी बेपत्ता भएको संयुक्त राष्ट्रस...

images

एकैपटक पाँच सय आठ रेल बिसौनीको शिलान्यास

आइतबार​ २१ साउन २०८० ०६:०६ PM

प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय आठ वटा रेल बिसौनी पुनर्निर्माण एवम् विकास परियोजनाको शिलान्यास गर्नुभएको छ । ...

images

डुङ्गा डुब्दा आठ जनाको मृत्यु

आइतबार​ २१ साउन २०८० ०१:३० PM

बङ्गलादेशमा वनभोज खान खाएर घरफर्केकाहरू चढेको डुङ्गा डुब्दा आठ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शीगञ्ज जिल्ला भएर बग्ने...

images

नब्बे हजार श्रीलङ्काली खडेरीको चपेटामा

आइतबार​ २१ साउन २०८० ०१:२७ PM

नब्बे हजारभन्दा बढी श्रीलङ्काली खडेरीको चपेटामा परेका देशको विपद् व्यवस्थापन केन्द्रले बताएको छ । पूर्वी, उत्तरपश्चिमी र उत्तरी प्रान्तका साथै सम्बारगमुवा प्...

images

रियो दि जेनेरियोमा भएको आक्रमणमा नौ जनाको मृत्यु

बिहीबार १८ साउन २०८० ०२:४३ PM

  रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ । भर्खरैका हिंसात्मक...