×

Health

images

कोशीका एघार जिल्लामा फैलियो डेङ्गु

  • बिहीबार ४ साउन २०८० ०९:११ PM

लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ । एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मान...

images

राष्ट्रिय डिजिटल स्वास्थ्य दिवस मनाइयो

बिहीबार ४ साउन २०८० ०३:०१ PM

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउन सूचना प्रविधिको प्रयोग बढाउन आवश्यक भएको बताउनुभएको छ ।&n...

images

याक र चौँरीमै देखियो लम्पी स्किन

बिहीबार ४ साउन २०८० ०२:३३ PM

हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो । जिल्लाका पशुमा हालसम्म लम्पी...

images

डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

बिहीबार ४ साउन २०८० १२:४४ PM

चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ ।   

images

लम्पी स्किनको औषधि र खोप वडा वडामा

बुधबार ३ साउन २०८० ०६:५८ AM

बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ । दुई हजार नौ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत...

images

डेङ्गु सङ्क्रमण ह्वातै बढ्यो, १० जिलामा बढी सङ्क्रमण

मङ्गलबार २ साउन २०८० ०८:२१ PM

पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक...

images

लम्पी स्किनविरुद्ध पशुमा खोप लगाइँदै

सोमबार १ साउन २०८० ११:४८ AM

पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध जिल्लामा धमाधम खोप कार्यक्रम सञ्चालन भएको छ । महामारी फैलिदासम्म खोप खरिदका लागि बजेट अभावले काम...

images

महिलामा पाठेघरसम्बन्धी रोग बढ्दो

आइतबार​ ३१ असार २०८० ०३:०० PM

ताप्लेजुङकमा पछिल्लो समयमा पाठेघरसम्बन्धी रोग बढ्दो देखिएको छ । फुङ्लिङ नगरपालिकाले आयोजना गरेको ‘पाठेघरसम्बन्धी स्वास्थ्य शिविर’मा पाठेघ...

images

सरुवा रोगका बिरामी बढे

शनिबार ३० असार २०८० ०९:४४ AM

काठमाडौं । वर्षायामको सुरुवातसँगै अस्पतालहरूमा सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद...